Posts

Showing posts from April, 2020

A Sonnet by Shambhu Rai "Golden Age"

Image
The foreign land, an expat and a bee struggle Firstly, language barrier, food,cloth and shelter Where everything turns bizarre and oddball Like a parrot in a cage, in the eyes of an outsider Entice of "coronization" spheres right now Where a science finds no clue of cause & effect Although the combatant souls bear arms till now With endless hope to see everything perfect Hence things are not as usual in town Thousands of souls rest in memories The entire world to opt in global lockdown And a fresh off the boat  with its stories To be written somehow in an unsettled page With the prayers to unfold another golden age.                   "Stay blessed!"

" सिम्मा" लाई शुभकामना !बलवान समय तीर झेैं चलेको पत्तै भएन...

Image
बलवान समय तीर झेैं चलेको पत्तै भएन... सानी नानी ठुली भ"कि झन् थाहै भएन.... मेरो एउटा साथी भाडाकुटि खेल्न कत्ति जाती वालापनले संगालेका यादहरु झन कत्ति माथी सानी नानी अर्कै घर सर्ने भ"कि थाहै भएन.... आपाले सुनाउने दन्त्य कथाका राजकुमारी उनी सबकी प्यारी आँखाका नानिमा बसेकी रानीबनकी चरी झैं खेलेर हुर्केकी आमाले बजाउने विनायोका धुनमा नाच्ने उनी सानी नानी कुटुम्ब लाग्ने भ"की थाहै भएन.... प्रकृति संगको प्रगाढ प्रेम, सबलाई हसाउने चन्चल स्वभाव उनका केही बचपना एक जिम्मेवार नारी बन्ने उनको चाहना मेरो खुशिमा रमाइदिने, मेरो दुखमा साथ दिने सानी नानी अर्कै कुलमा सर्ने भ"कि थाहै भएन... सामाजिक बन्धन हो यो जन्मघरलाई छोडी कर्मघर जाने रित छ यहाँ सुम्निमा र पारुहाङ्ग दायाँ रहुन्  हेन्खामा  छिन् जहाँ नाता रगतको रक्षक माइति,कसम रक्षा-बन्धन को हो यो सानी नानी सात गाऊ/खोली तर्ने भ"कि थाहै भएन... नानी तिमिलाई, हाम्रो सुभेच्छा, आशिर्वाद, माया, सद्भाव संधै तिम्रो माथमा तिमिले हिड्ने गोरेटो,गल्ली, टेक्ने ठाऊ सहज होस् सुम्निमा-पारुहाङ्ग हमेशा तिम्रो दायाँ रहो

गजल- "कोरोनास्त्र"

Image
रसाएका आखाँमा अब आशुका ढिक्का  नझरेे हुन्थ्यो || गाऊ,बस्ती र शहरमा कुनै खोटो सिक्का नपरेे हुन्थ्यो || वाला-वृद्ध सबै, अमिर-फकिर को के कुरा यहाँ संकटका वादल वर्षिदा, पानिका फोका नहराए हुन्थ्यो || सन्नाटामा आधि,बेरी र तुफानको बेग भए पनि प्रार्थना गर्ने यी ओठहरुका आवाज फिक्का नरहे हुन्थ्यो|| लिला तिम्रै हो, सृष्टि र विनाश तिम्रै अधिकार बस! मानव अस्तित्व मेटाउने कोरोनास्त्र झोका नबनेे हुन्थ्यो|| -शम्भु बाछाना राई