Posts

Showing posts from August, 2018

गजल-

Image
शम्भु बाछाना राई पल्टाउदै पन्ना खोज्दै जाँदा मन भुलाउने मीठो समझना भेटियो... डेढ दशक पुरानो गुम्सेको फोटो यादगार बनाउने बचपना भेटियो... एकोहोरो हेरिरहें, एकछिन टोलाइरहें,नबोल्ने तस्वीरलाई बोलाइरहें फ्ल्यासब्याकमा आज हराएको खुशी फर्काउने बहाना भेटियो... कहाँ पुग्यौ, कत्ति माइल पर पुग्यौ, कहीं सम्झ्यौ वा विर्स्यौ रमाइला ती पलहरु संगालेर जीवन सजाउने एक गहना भेटियो... मेरा गजलका शेरहरुमा पंक्तिवद्ध राखें, मनको भाव पोखें एकैचोटी हरेर तस्बिर त्यहिभित्र हराउने चाहना भेटियो।

गजल- तिमिलाई भन्न सकुँ

Image
तिम्रा कोमल हत्केलाको सहारा म नै बन्न सकुँ टेक्ने जमिन पैतालाको पहरा पनि हुँ म भन्न सकुँ शम्भु बाछाना राई नदि तर्नु परे किनारामा, सागर समुद्री छालहरुमा छेक्दै बेग खहरे खोलाको तुइन लहरा म नै बन्न सकुँ॥ प्रेमिल फूलको बगैंचामा फुलिराख संधैभरी ए शिरफुल भनि बोलाको स्वर-सुस्केरा मेरै हो भन्न सकुँ॥ सायद तिमिले नै बुझ्छौ मेरो मनमा लुकेका भाव हर कदममा  वर्षा हौसलाको,खोलेर दिलको स-कुरा  तिमिलाई नै भन्न सकुँ॥ 

कविता- दियो झेै बलिरहेको जिवन

Image
शम्भु बाछाना राई एक दियो बलिरहेको छ एकनाश उज्यालो छर्दै आफु जलिरहेको छ... मैन पग्लेर जल्छ अनि निभेर जान्छ नमरी स्वर्ग कसले देखेको छ र उज्यालोमा रमाउनेहरुले के नै भोगेको छ र कत्ति पीडा सहेर, कत्ति कष्ट झेलेर बिना कुनै सर्त, एक दियो बलिरहेको छ एकनाशको .... छर्दै आफु जलिरहेको छ॥ दियोले उज्यालो छर्नु आफ्नो धर्म मानेर आफ्नो सत्कर्म गर्नु हो ठानेर आफ्नो विदाइको घण्टि बजेको जानेर कहिलेकाही हावाहुरी बतास नै चल्यो त्यहि पनि निरन्तर जल्यो रातको रोशनी उजेली छरिरह्यो एक्कासी झस्किए! सायद भुल गरिएछ आफु मात्रै जलेछु कर्तव्य पूरा भएनि दायित्व भुलेछु एकचोटि जल्दै गरेको मैन तिनका हत्केलामा चुहाएको भए निरन्तर नजलि केही बेर अध्यारोमा सताएको भए सायद तिनले बुझ्ने थिए कि महत्व मैनको... कि... बिना कुनै सर्त किन? कसरी? एक दियो बलिरहेको छ एकनाशको,,,, छर्दै आफु जलिरहेको छ।

A Dream that Keeps Me Awake...

Image
A Poem... Once ignored thinking it as a nightmare A castle in the air Just a fancy or fantasy It's not an entity or reality But just an illusion from my head trip However, it triggers me whenever I am not asleep Why? Looking for the reason in depth Frightens me at sudden as a wraith At times, the repeated buzz of allegories Escalates my suppressed worries Here! Freud's theory might go beyond and break The records while studying about a dream that keeps me awake If by chance it remains unfulfilled And let psyche keep it deposited Hence! Doing the best way possible Erasing the only hearsay impossible And leaving nothing upturned to make A dream come true that keeps me awake…. By- Shambhu Bachhana Rai

I Wish We'd Be Friends Forever " Happy Friendship Day…."

Image
It's a miracle that you are awake and alive the next day. Live your everyday as gifted to you to celebrate it. Pat on and wish the best upon yourself. There is the number of reasons why you got to do so. Today is a Friendship Day. This is simply the day for being friends or making the day for friends. There might be some friends whom you might miss but they really don't, and there could be some other friends who have placed you in their heart but you have forgotten at all. Think about some more who are waiting you to be their best friend or maybe you are waiting someone to be your best friend. Here, let's just talk about friend and friendship today. Every relation has sibling rivalry or hierarchy and is gene-transferred that we take it for granted. Let's see parents and children, brother and sister, master and servant, employer and employees and vice-versa. These relations are prior-built and have sibling and hierarchy. But in friendship there is alway